फाइजर खोपको दोश्रो मात्रा सम्बन्धि काठमाण्डौ महानगरपालिकाको जरुरि सूचना !

फाइजर खोपको दोश्रो मात्रा सम्बन्धि काठमाण्डौ महानगरपालिकाको जरुरि सूचना !

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

काठमाण्डौ महानगरपालिकाले फाइजर खोपको दोश्रो मात्रा सम्बन्धि जरुरि सूचना निकालेको छ।काठमाण्डौ महानगरपालिकाले माघ २४ गते देखि फागुन ५ गते सम्म तोकिएको खोप केन्द्रमा दोश्रो मात्रा लगाइने जानकारी दिएको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।