बाबुछिरी पत्रकारिता पुरस्कार विकास कार्कीले पाए

बाबुछिरी पत्रकारिता पुरस्कार विकास कार्कीले पाए

11111964_1091406077553076_3782328419217478938_n

कपन अनलाइन\चैत्र १८, २०७१

फोटोत्रकार विकास कार्कीलाई ‘बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिने गरिएको छ । विगत डेढ दशक देखि फोटो पत्रकारितामा सक्रिय कार्कीलाई रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापना दिवस चैत १७ गते पारेर यो पुरस्कार  प्रदान गरेको हो ।  यो पुरस्कारको राशि २५ हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।  फोटो पत्रकार कार्की  जनप्रहार, राजधानी, देशान्तर, कान्तिपुर, नागरिकहुँदै हाल अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत छन् ।

तपाइँको प्रतिक्रिया ।