सिन्धुपाल्चोक जिल्लाबाट ३१ जना महाधिवेसन प्रतिनिधिमा छनोट,को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

नेकपा एमालेको दशौ महाधिवेसनमा सिन्धुपाल्चोक जिल्लाबाट ३१ जना प्रतिनिधि छनोट भएका छन। सिन्धुपाल्चोक जिल्लाबाट  निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा,ल्यार्केल लामा,जेपी सिलवाल,टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य,नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई महाधिवेसन प्रतिनिधिमा चयन भएका छन।

त्यस्तै महिला तर्फ  हेमगंगा मोक्तान, सुशीला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान महाधिवेसन प्रतिनिधि चयन भएका छन भने दलित तर्फ  चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।