बुढानिलकण्ठ नगरपालिकाको भेरोसेल खोप सम्बन्धि सुचना !

बुढानिलकण्ठ नगरपालिकाको भेरोसेल खोप सम्बन्धि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

बुढानिलकण्ठ नगरपालिकामा मंगसिर २ र ३ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। नगरपालिकाले सुचना प्रकासित गर्दै नगरपालिकाका दुई केन्द्रमा खोप लगाउने जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको अस्थायी नगर अस्पताल बालुवाखानी र शिवपुरी हेल्थ केयर सेन्टर हात्तीगौडामा बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने छ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।