काठमाण्डौ क्षेत्र नं १ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनोट, को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २८।
काठमाण्डौ क्षेत्र नं १ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनोट भएका छन। नेकपा एमालेको दशौ महाधिवेसनका लागि काठमाण्डौ क्षेत्र नं १ बाट ३क् महिला ,एक दलित र तिन पुरुष महाधिवेसन प्रतिनीधिमा छनोट भएका छन।
काठमाण्डौ क्षेत्र नं १ बाट गणेश दुलाल ,नारायण भण्डारी,रामप्रसाद अमगाई र शर्मिला कार्की महाधिवेसन प्रतिनिधिमा चयन भएका छन भने सानु रम्तेल दलित तर्फबाट महाधिवेसन प्रतिनिधि बनेकी छन।
तपाइँको प्रतिक्रिया ।