माता नवदुर्गा मन्दिर

माता नवदुर्गा  मन्दिर

20150227_120916

 

बूढानीलकण्ठ नगरपालिका  को कपन  मा अवस्थित माता नरदुर्गा  मन्दिर, यस   मन्दिरमा  विशेष गरि शनिवार र  नौरथा मा  भक्तजनहरु को भिडलाग्ने गर्दछ  ।  भनिन्छ यस मन्दिरमा स्वोच्छ मनले मागिएको   वर    पुग्ने भक्तजनहरु बताउछन ।

तपाइँको प्रतिक्रिया ।