कपनमा विद्युतिय धराप

कपनमा विद्युतिय  धराप

20150228_084546

बूढानीलकण्ठ नगरपालिका कपन स्थितिर नेपालको एकमात्र ह्यान्डबल खेलमैदान अगाडी नेपाल विद्युत प्राधिकरण ले लथालिङ्ग अवस्थामा छोडेको ट्रान्सफ्रर्मर ।

20150228_084638
यस स्थानवोरिपरी   खुल्ला खेल मैदान भएका कारण बिहान, बेलुकी तथा छुट्टीको समयमा केटाकेटी हरुको भीडभाड हुने गरेको छ । विद्युत प्राधिकरणले समयमानै ट्रान्सफ्रर्मरको उचाइ नबढाउने हो भने कुनै दिन अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया ।