तारकेश्वर नगरपालिकाको वडा नं. १ मा साउन २० र २१ गते भेरोसेल खोप लगाइने

 तारकेश्वर नगरपालिकाको वडा नं. १ मा  साउन २० र २१ गते भेरोसेल खोप लगाइने

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं. १ बाट भेरोसेल खोप लगाइने भएको छ ।

साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई  कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।

बिहान १० बजेदेखि ४ बजेसम्म  खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।

 

त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।