कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने,अलमलमा नपर्न विद्यार्थीहरुलाई आग्रह

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।