कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको मृत्यु

 कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असार १९।

कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको मृत्यु भएको छ।

कागेरवरी मनोहरा नगरपालिका वडा ५ मा बा ५ ख २५११ नम्बरको टिपर  सडकबार खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो।वस्तु कुर्न गोठमा सुतेका श्रीमानश्रीमतीको मृत्यु भएको हो  ।

शनिवार बिहान ४ बजे टिपर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियोI

तपाइँको प्रतिक्रिया ।