पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कपनअनलाइन ,माघ -४ / आइतबारदेखि लागु हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।

अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने व्यवस्था लागू भएका कारण हरेक १५÷१५ दिनमा स्वचालित प्रणालीअनुसार मूल्यमा हेरफेर हुन सक्ने आयल निगमले जनाउँद्रै आएको छ ।

सातौँ पल्ट स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको आयाल निगमले जनाएको छ । पछिल्लो समायोजनअनुसार अब पेट्रोलको प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र मट्टीतेल तथा डिजेलको प्रतिलिटर ८८ रुपैयाँ पर्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।