जेष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १५।

आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।यो संगै जेष्ठ नागरिक भत्ता ४ हजार पुगेको छ।

 

तपाइँको प्रतिक्रिया ।