शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिसत ब्याजमा २५ लाख सहुलियत कर्जा

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १५।

नेपाल सरकारका  अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताएका हुन् ।

तपाइँको प्रतिक्रिया ।