ल्यापटप खरिदका लागि विद्यार्थीहरुलाई १ प्रतिसत ब्याजमा ऋण

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १५।
नेपाल सरकारले प्रत्येक विद्यार्थीले दुई वर्षमा तिर्नुपर्ने गरि ल्यापटप खरिदका लागि १ प्रतिसतमा ऋण दिने घोषणा गरेको छ। आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० वर्ष माथिका विद्यार्थीहरुलाई निशुल्क सिम कार्ड दिने पनि घोषणा गरेका छ।न
तपाइँको प्रतिक्रिया ।