डा.खिमलाल देवकोटाको प्रस्तावकमा शालिकराम जमरकटेल र समर्थकमा राधा घले

डा.खिमलाल देवकोटाको प्रस्तावकमा  शालिकराम जमरकटेल र समर्थकमा राधा घले

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाको प्रस्तावक माओवादी केन्द्रका प्रदेश सभा सदस्य शालिकराम जमरकटेल रहेका छन भने समर्थकमा नेपाली  काँग्रेसकी प्रदेशसभा सदस्य राधा घले रहेकी छन।

देवकोटाले गठबन्धनका तर्फ बाट उम्मेदवारी दर्ता गराएका हुन।फोटो सौजन्य :चक्रपथ

 

तपाइँको प्रतिक्रिया ।