बुढानीलकण्ठ नगरपालिकामा मेडिकिल अधिकृतहरुको आवस्यकता !

बुढानीलकण्ठ नगरपालिकामा मेडिकिल अधिकृतहरुको आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

बुढानीलकण्ठ नगरपालिकामा काेभिड १९ आइसाेलेशन सेन्टरमा ३ महिनाकाे लागि मेडिकिल अधिकृतकाे आवश्यक्ता परेको छ।  याेग्यता पुगेकाे इच्छुक नेपाली नागरिकहरूले यहि वैशाख ३० गते सम्ममा नगर कार्यापालिका वा अनलाइन मार्फत  आवेदन दिन सक्नेछन।

याेग्यताः

१. नेपाली नागरिक हुनुपर्ने

२. मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उर्तीण गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाे

३. उमेरः पुरूषकाे हकमा १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे र महिलाकाे हकमा  १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाे

पेश गर्नुपर्ने कागजातहरूः

१. स्पष्ट रूपमा भरिएकाे दरखास्ता फारम (Link- application form_1)

२. नेपाली नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी

३. शैक्षिक याेग्यता प्रमाणपत्रहरूकाे प्रतिलिपी

४. अनुभव सम्बन्धि प्रमाण पत्र

५. दरखास्त दस्तुर तिरेकाे भाउचर

तपाइँको प्रतिक्रिया ।