नेकपा एमालेका चार नेताहरुको रिट ‘हेर्न नभ्याइने’ मा

नेकपा एमालेका चार नेताहरुको रिट ‘हेर्न नभ्याइने’ मा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेताको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो ।

बिहीबार वारेस तिलकबहादुर थापा मार्फत् एमाले नेताहरु  माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रित दायर गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।