टोखा नगरपालिका-१ मा एक युवक मृत अवस्थामा  फेला

टोखा नगरपालिका-१ मा एक युवक मृत अवस्थामा  फेला

कपन अनलाइन 

काठमाडौँ, फागुन २९ । टोखा नगरपालिका-१ मा एक युवक मृत अवस्थामा  फेला परेका छन्  ।शनिबार बिहान टोखास्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो ।  मृतक को साथ बाट मोरङ्गमा बेलबारी स्थायी ठेगाना र  वर्ष २५ को आशिष लिम्बुको नाम रहेको परिचयपत्र फेला परेको  प्रहरीले जानकारी गराएको छ। मृतकको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्या भएको हुनसक्ने  आशंका गरिएको छ भने प्रहरीले थप अनुसन्धानको काम  अगाडी  बढाएको छ ।

तपाइँको प्रतिक्रिया ।