विनायक सिद्वि कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई बधाई ज्ञापन कार्यक्रम गर्ने

विनायक सिद्वि कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई बधाई ज्ञापन कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं फागुन २० ।काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्वि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम  गर्ने भएको छ ।  फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने   नेपाल सरकारका  संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा हुने सो  सो कार्यक्रममा उपस्थित हुनको लागि  कलेज प्रमुख सिम्खडाले  अनुरोध गरेका छन उनका अनुसार सो कार्यक्रममा   कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरु लाई बधाई  समेत  गरिने भएको छ  ।

उक्त  कार्यक्रममा  नेपालका ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने विनायक सिद्वि कलेजका क्याम्पस प्रमुख सिम्खडाले  जानकारी गराउदै कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल लगायत कलेजमा पढ्ने विद्यार्थी भाईबहिनीहरुको प्रस्तुतिहरु रहने  समेत बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।