चुरियामाई सुरुङ मार्ग मर्मतका लागि टेन्डर आव्हान

चुरियामाई सुरुङ मार्ग मर्मतका लागि टेन्डर आव्हान

कों अनलाइन

काठमाडौं ,फागुन ५।

नेपालको पहिलो सुरुंग मार्ग  चुरियामाई सुरुङ  मार्ग मर्मतका लागि टेन्डर आव्हान गरिएको छ। नेपालका पहिलो सिभिल इन्जिनियर डिल्ली जंग थापाको नेतृत्वमा विसं १९१७ शालमा निर्माण गरिएको उक्त सुरुङ मर्मत गर्दै संरक्षणका लागि बागमती प्रदेस सरकारको यातायात पूर्वाधार निर्देशनालयले टेन्डर आव्हान गरेको हो ।

तपाइँको प्रतिक्रिया ।