ओखलढुंगा सिल्खु बेसी माथिको सुन्दर गाउँ !

ओखलढुंगा सिल्खु बेसी माथिको सुन्दर गाउँ !

कपन अनलाइन

काठमाडौं ,माघ ३०।

ओखलढुंगा जिल्लाको सिल्खु बेसी लिखु नदीको किनारमा रहेको रहेको सुन्दर स्थान हो। चम्पादेवी गाउँपालिकामा रहेको यो बेसीमा खेतीयोग्य जमिन रहेको छ ।फोटो :गोकुल ढुंगेल

तपाइँको प्रतिक्रिया ।