फेरिएको रोल्पा होलेरीको मुहार

कपन अनलाइन 

रोल्पा माघ ३०।  रोल्पा  होलेरीको मुहार पनि फेरिँदै। तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी   संगै तिमाल चौकी आक्रमण  संगै शुरु भएको  ‘जनयुद्ध’ २०६३ साल मंगसिर ५ गते भएको शान्ति सम्झौता पश्चात शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो ।

फोटो सौजन्य : जनक नेपाली

 

तपाइँको प्रतिक्रिया ।