चम्पादेवी गाउँपालिका वडा नं ८ बिलन्दुको कल्पेश्वर मावी भवन !
कपन अनलाइन
काठमाडौं ,असोज १९।
चम्पादेवी गाउँपालिका वडा नं ८ बिलन्दुमा रहेको कल्पेश्वर मावी भवन। विसं २०३५ शालमा स्थापना भएको सो विद्यालय साविक बिलन्दु गाविस तथा हाल वडा नं ८ र ९ को महत्वपूर्ण शैक्षिक धरोहर रहेको छ।
सो विद्यालयले कक्षा ११ तथा CTEVT को संबन्धन मा १८ महिने सिभिल इन्जिनियरिङ विषयको पठन पाठन गर्दै आएको छ।
तपाइँको प्रतिक्रिया ।