सहयोगीलाई यौन शोषण गरेको आरोपमा: भा.ज.पा.का नेता निष्कासीत
काठमाडौ? २४ असार । सहयोगीलाई यौन शोषण गरेको आरोपमा भारतको भोपाल राज्यका भारतीय जनता पार्टीका नेता राघव जीलाई पार्टीबाट छ वर्षका लागि निष्कासीत गरिएको छ
उनलाई शक्रबार मन्त्री पदबाट समेत हटाइएको थियो । पिडीत सहयोगी राजकुमार दांगीले उनी विरुद्ध प्रही समक्ष बयान दिएका थिए ।
नेता राघव जीले आफूलाई यौन शोषण गरिरहेको भन्दै दांगीले उनी विरुद्ध मुद्धा दर्ता गराएका छन् ।
तपाइँको प्रतिक्रिया ।