नन्दिवाङखोला लघुजलविद्युत

म्याग्दीको मल्कवाङमा रु दुई करोड १७ लाखको लागतमा निर्माण भएको ४२ किलोवाट क्षमत्ताको नन्दिवाङखोला लघुजलविद्युत परियोजनाको विद्युत गृह । यस परियोजनाबाट २१२ घरधुरी लाभान्वित भएका छन् । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

तपाइँको प्रतिक्रिया ।