हिउँदका लागि तरकारी १४ मंसिर २०७३, मंगलवार म्याग्दीको बेनी–३ गौश्वारमा हिउँदका लागि तरकारी खान छानामा राखिएका फर्सी र कुभिण्डो । तस्वीर ः धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस तपाइँको प्रतिक्रिया ।