डुङ्गामा सरर ३० कार्तिक २०७३, मंगलवार ललितपुरको धापाखेलस्थित नागदहमा डुङ्गामा रमाउँदै युवा । नागदहमा डुङ्गामा पदयात्रा गर्नका लागि युवाहरुको आकर्षण बढेको छ । तस्बिर ः सञ्चिता घिमिरे, रासस तपाइँको प्रतिक्रिया ।