कपनमा संचार मन्त्रि १४ जेष्ठ २०७३, शुक्रबार गणतन्त्र दिवसको अवसरमा आज बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२, कपन बहुमुखी क्याम्पमा आयोजित महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका सुचना तथा संचार मन्त्रि शेरधन राई । तपाइँको प्रतिक्रिया ।