बुढानिलकण्ठ -१ सिमलीगाउँबाट ७ जना जुवाडे पक्राउ

बुढानिलकण्ठ -१ सिमलीगाउँबाट ७ जना जुवाडे पक्राउ

कपन अनलाइन
काठमाडौँ, साउन ११।

बुढानिलकण्ठ  नगरपालिका वडा नं  १ सिमलीगाउँबाट ७ जना जुवाडे पक्राउ परेका छन। साउन १० गते बुढानिलकण्ठ प्रहरीबाट गएको टोलीले जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट ५०३३३० रुपैया र तास समेत बरामद गरिएको छ ।

को को परे पक्राउ ?

तपाइँको प्रतिक्रिया ।