पिक पोइन्ट एकेडेमीका छ जनाले एसइइमा ४ जिपिए ल्याए

पिक पोइन्ट एकेडेमीका छ जनाले एसइइमा ४ जिपिए ल्याए

कपन अनलाइन

काठमाडौं , असार १३।

बुढानिलकण्ठ नगरपालिका  वडा- १३ मा रहेको पिक पोइन्ट एकेडेमीका छ जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका निर्जला दाहाल , मोहम्मद कलिम्सा, बरदान ढकाल ,दिया घिमिरे , सन्दीप राजभन्डारी र बिष्णु कुमारी खुलाल मगरले  ४ जिपिए ल्याएको प्रधानाध्यापक बिनय श्रेष्ठले  जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।