चम्पादेवी-८ बिलन्दुमा अविरल वर्षाका कारण पहिरो, केहि घर पुरिए जनधनको क्षेती भएको अनुमान

चम्पादेवी-८ बिलन्दुमा अविरल वर्षाका कारण पहिरो, केहि घर पुरिए जनधनको क्षेती भएको अनुमान

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

चम्पादेवी गाउँ पालिका वडा नं  ८ बिलन्दुमा अविरल वर्षाका कारण आएको  पहिरोले गर्दा केहि घर पुरिएका छन। गए राति देखि आएको निरन्तर वर्षाका कारण आएको पहिरोमा परेर केहि हर पुरिएको र जनधनको समेत क्षेती भएको गाउँपालिकाका प्रवक्ता सुजन पौडेलले जानकारी दिएका छन।

सो पहिरोले साविक बिलन्दु   गाविसको वडा नं १,२ र ३ मा बढी क्षेती पुर्याएको छ । क्षेतीको विवरण आउन बाँकी छ ।

तपाइँको प्रतिक्रिया ।