काठमाण्डौ महानगरपालिकाले शिक्षण सहजकर्ता माग्यो ,अबकास प्राप्तलाई विशेष प्राथमिकता
कपन अनलाइन
काठमाण्डौ ,माघ ५ ।
काठमाण्डौ महानगरपालिकाले शिक्षण सहजकर्ता र सहयोगी माग गरेको छ। काठमाण्डौ महानगरपालिकाले सुचना जारी गर्दै शिक्षण सहजकर्ता र सहयोगी पदका लागि दरखास्त आव्हान गरेको छ।
विभिन्न विषयहरुका लागि २ महिना सम्मका लागि विभिन्न क्षेत्रमा विज्ञता हाशिल गरेका व्यक्तित्वहरुलाई अवसर प्रदान गर्ने जानकारी दिदै महानगरपालिकाले सहजकर्तालाई ३७ हजार ५ सय र शिक्षण सहयोगीलाई १५ हजार पारिश्रमिक प्रदान गरिने बताएको छ।
सुचना :
तपाइँको प्रतिक्रिया ।