भूकम्पका बेला हिउँपहिरोमा परेका शव उत्खनन

रसुवा, २७ जेठ । भूकम्पसँगै लाङ्टाङमा हिमपहिरोमा परी मृत्यु भएकामध्ये थप पाँच जनाको मानव कङ्काल मङ्गलबार प्रहरीले उत्खनन गरी शव परीक्षणका लागि बुधबार शिक्षण अस्पताल काठमाडौँमा पठाएको छ ।

घटनास्थलमा फेला परेको राहदानीअनुसार एकजना महिला फ्रेन्च नागरिक भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।