नेकपा एमालेका चार नेताहरुको रिट ‘हेर्न नभ्याइने’ मा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १२।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेताको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो ।
बिहीबार वारेस तिलकबहादुर थापा मार्फत् एमाले नेताहरु माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रित दायर गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।