पशुपंक्षी तथा मत्स्य विकास निर्दशनालय  प्रदेश नं ३ हेटौंडाको प्रस्ताव आह्वान सम्बन्धि सूचना

पशुपंक्षी तथा मत्स्य विकास निर्दशनालय  प्रदेश नं ३ हेटौंडाको प्रस्ताव आह्वान सम्बन्धि सूचना

 कपनअनलाइन

हेटौंडा, कार्तिक २२ । पशुपंक्षी तथा मत्स्य विकास निर्दशनालय  प्रदेश नं ३ हेटौंडा, मकवानपुरले सार्वजनिक सूचना जारी गरेको छ । उक्त सूचना मार्फत प्रदेश नं ३ को पशुपंक्षी तथा मत्स्य विकास निर्दशनालय मकवानपुरको आ.ब २०७६/०७७ को स्वकृत बार्षिक कार्यक्रम अनुसार चिलिङ सेन्टरको लागि भ्याट र जेनेरेटर सहयोग कार्यक्रम रहेकाले सहभागी हुन् इच्छुक आवेदक संस्थाबाट प्रस्ताव माग गर्न यो सूचना प्रकाशित गरिएको छ।

सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तपशिल अनुसारका कागजहरु सम्लग्न गरी निर्देशनालयमा तोकिएको ढाँचा(कार्यविधिको अनुसूची(२) मा आवेदन पत्र पेश गर्नु हुन् यसै सूचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।