Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/2376karela-chitwantodayl5c4QCwz2VDeJYQ9ZaZQ4a90bCCYRCIB.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

यिहुन्न तितेकरेलाको मिठोगुण

तितेकरेला भन्ने बितिकै धेरै जनाको जिब्रोमा तितो स्वाद आउछ तर आज हामी तितेकरेलाको मिठोगुणका  कुरा गर्दै छौ । यस्तो छ तितेकरेलाको मिठा गुणहरु।2376karela-chitwantodayl5c4QCwz2VDeJYQ9ZaZQ4a90bCCYRCIB

मधुमेह नियन्त्रणका लागि करेलाको जुस लाभदायक हुन्छ । बिहान उठ्नासाथ खाली पेटमा करेलाको जुस पिउनुपर्छ ।
–करेलाको जुसले पाचन प्रक्रिया सुचारु बनाउँछ । खानामा अरुची हुनेहरुले नियमित रुपमा करेलाको जुस पिउनुपर्छ ।
–करेलामा एन्टी क्यान्सर तत्व पाइन्छ ।
–दैनिक एक गिलास करेलाको जुस पिउँदा कलेजो मजबुत हुन्छ ।
–कमजोर पाचन प्रणालीमा सुधार ल्याउन पनि करेलाको जुस उपयोगी सावित हुन्छ ।
–करेलाको जुसले रगतलाई सफा बनाउछ ।

त्यसैले तितेकरेलाको प्रयोग हाम्रो दैनिकजीवनमा सधैप्रयोग गरौ ।

तपाइँको प्रतिक्रिया ।