यस्तो छ कक्षा १२ काे नमुना प्रश्नपत्र

यस्तो छ कक्षा १२ काे नमुना प्रश्नपत्र

कपन अनलाइन

काठमाडौं ,कार्तिक १।

राष्ट्रिय परीक्षा बाेर्डले आगामी मंसिर ९ गतेबाट सन्चालन हुने कक्षा १२ काे परीक्षाकाे नमुना प्रश्नपत्र सार्वजनिक गरेकाे छ ।कोरोना प्रकोप विच परिक्षा संचालन गर्ने तयारी गरेको बोर्डले ४० पूर्णाकको परिक्षा १ घण्टा ३० मिनेट समयसीमामा लिन लागेको हो।प्रश्नपत्र साभार :एडु संजाल

नमुना प्रश्न पत्र  डाउनलोड गर्नुहोस्:

          Class 12 Model Questions 2 

तपाइँको प्रतिक्रिया ।