बालउद्दार मावीमा चमेना गृह (Canteen ) संचालनका लागि कोटेसन आव्हान

बालउद्दार मावीमा चमेना गृह (Canteen ) संचालनका लागि कोटेसन आव्हान

कपन अनलाइन

काठमाडौं ,कार्तिक १८।

बालउद्दार मावी बुढानिलकण्ठ -१० ले  चमेना गृह (Canteen ) संचालनका लागि कोटेसन आव्हान गरेको छ। सो विद्यालयमा चमेना गृह संचालन रन इच्छुक व्यक्ति वा संस्थाले मंगसिर २  गते भित्र आवेदन दिन सक्नेछन ।

सो कोटेसन मंगसिर ४ गते बिहान ९ बजे खोलिने विद्यालयले जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।