जनउद्दार मावी बुढानिलकण्ठ -१३ चुनिखेलमा शिक्षक आवस्यकता

जनउद्दार मावी बुढानिलकण्ठ -१३ चुनिखेलमा शिक्षक आवस्यकता

कपन अनलाइन

काठमाडौं ,कार्तिक १८।

जनउद्दार मावी बुढानिलकण्ठ -१३ चुनिखेलमा शिक्षक आवस्यकता रहेको सुचना प्रकासित गरिएको छ।राहत कोटामा योग्यता पुगेका नेपाली नागरिकले सो पदमा आवेदन दिन सक्ने विद्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।