मनमोहक पाँचपोखरीलाई नजिक बाट नियाल्दा ..
कपन अनलाइन
काठमाडौं ,कार्तिक १७।
सिन्धुपाल्चोक जिल्लाको महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थल पाँच पोखरी समुद्री सतहबाट करीव ४ हजार ६० मिटरको उचाईमा रहेको छ।हरेक वर्ष जनै पुर्णिमाका दिन मेला लाग्ने सुन्दर पाँच पोखरीमा पुगेका मन्दिस दाहाल ले कैद गरेका तस्विरहरु :
तपाइँको प्रतिक्रिया ।