अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा 

कपन अनलाइन

मुगु, कार्तिक १४ ।कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित  रारा ताल।रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा ताल  नेपालको  सबैभन्दा ठूलो ताल हो   ।

फोटो : गेन्द्र लामा

तपाइँको प्रतिक्रिया ।