कक्षा ११ र १२ को परिक्षा तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५।

परिक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को परिक्षा मंगसिर ९ गते देखि संचालन गर्ने भएको छ ।सामाजिक दुरी कायम गरि सुरक्षा ,मापदण्ड सहित उक्त परिक्षा मंग्सिर १६ गते सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।