माम्खा मावी ओखलढुंगाका शिक्षकलाई अवकास दिएकोमा नेपाल विद्यार्थी संघको आपत्ति

माम्खा मावी ओखलढुंगाका शिक्षकलाई अवकास दिएकोमा नेपाल विद्यार्थी संघको आपत्ति

कपन अनलाइन

काठमाडौं ,असोज २३।

माम्खा मावी ओखलढुंगाका शिक्षक बसन्त राईलाई अवकास दिने विद्यालयको निर्णय प्रति  नेपाल विद्यार्थी संघ ओखलढुंगाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

विगत ७ वर्ष देखि सो विद्यालमा कार्यरत शिक्षक राईलाई हाजिर हुन् जाँदा हाल सम्म अनुपस्थित भएको भन्दै अवकास दिएको  नेपाल विद्यार्थी संघ ओखलढुंगाले जारी गरेको बिज्ञप्ति उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।