संसदीय उपसमिति द्वारा त्रिवी शिक्षण अस्पताल महाराजगन्जको अनुगमन

संसदीय उपसमिति द्वारा त्रिवी शिक्षण अस्पताल महाराजगन्जको अनुगमन

कपन अनलाइन

काठमाडौं ,भाद्र २९।

कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले माननीय जीवनराम श्रेष्ठको संयोजकत्वले आज मिति २०७७।०५।२८ गते त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल महाराजगन्जको अनुगमन गरेको छ ।

उपसमितिका संयोजक  जीवनराम श्रेष्ठ ,  तिल बहादुर महत क्षेत्री,अन्जना बिशन्खे, एकबाल मिया,  नमिता चौधरी , उपसमितिका  सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ७ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो।

कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वले आज मिति २०७७।०५।२८ गते त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल, महाराजगन्जको अनुगमन गरेको छ ।

उपसमितिका संयोजक  जीवन राम श्रेष्ठ , तिल बहादुर महत क्षेत्री, अन्जना बिशन्खे,  एकबाल मिया,  नमिता चौधरी , उपसमितिका  सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ७ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।
उपसमितिले अनुगमनका लागि त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल, महाराजगन्ज पुगि त्यहाँका कार्यकारी निर्देशक लगायत कोभिड १९ इन्चार्ज तथा चिकित्सकहरु सङ्ग कोभिड उपचारमा भईरहेका कार्य तथा गुनासो एवम समस्या बारे जानकारी लिइ अस्पताल भित्र बाल रोग भवन, गणेशमान सिंह भवन र प्रसुती भवनमा संचालित कोभिड अस्पताल वार्डको अनुगमन तथा निरीक्षण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।