नेपाली बाल साहित्य पढौ र समीक्षा गरौ अनि पुरस्कार जितौ !

नेपाली बाल साहित्य पढौ र समीक्षा गरौ अनि पुरस्कार जितौ !

कपन अनलाइन

काठमाडौं ,भाद्र २५।

लेखक विजय चालिसद्वारा लिखित कृति विजय चालिसेका बालकथाहरु कृतिको  समीक्षा गरेका लेखक अरुण नदी खत्रीलाई नेपाली बाल साहित्य पढौँ र  समीक्षा गरौ अनि पुरस्कार जितौँ  मासिक कार्यक्रम अन्तर्गत बालसाहित्य प्रतिष्ठान नेपालले भदौ महिनाको लागि पुरस्कृत गरिएको छ ।

यस अभियान अन्तर्गत कृति पढेर समीक्षा लेखेर रचना, शिवपुरी सन्देश, हाम्रो मातृभूमि, प्रतिनिधि, अभिव्यक्ति, शब्दाङ्कुर, शारदा, मिर्मिरे, समष्टि, गरिमा, महामण्डल, युगान्तर पत्रिकामा प्रकाशित गरिने छ।

साहित्यमा समिक्षाको पाटोमा कलम चलाई रहेका सर्जकहरुले [email protected] वा  9841797664 मा सम्पर्क गर्न सक्नेछन।

 

तपाइँको प्रतिक्रिया ।