बुढानिलकण्ठ नगरपालिका कुन वडामा कति संक्रमित ?

बुढानिलकण्ठ नगरपालिका कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं ,भाद्र १२।

बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमित ४-५ जनाको संख्याबाट अहिले १४३  पुगेको छ । बुढानिलकण्ठ नगर पालिकाले अहिले सम्म करिव १५ सय जनाको PCR परिक्षण गरेको छ।

कुन वडामा  कति संक्रमित ?  (भाद्र १0 सम्मको तथ्यांक )

वडा- ४ मा १४  जना

वडा-२  मा १३ जना

वडा-३ मा ११ जना

वडा -११ मा ८ जना

वडा-९ मा ९ जना

वडा – ७ मा ७ जना

वडा-१ मा ५ जना

वडा- ५ मा ४  जना

वडा -६ मा ४ जना

वडा-१३ मा २ जना

वडा -१० मा  २७

वडा- १२ मा १५

हाल सम्म संक्रमित महिला संख्या ५९ जना र ८४ जना पुरुष रहेको छ।  साथै १४३ संक्रमित मध्ये कोरोना जितेर  घर फर्किने मा १५ महिला र २४ पुरुष गरि ३९ जना रहेको छ भने मृत्यु संख्या १ रहेको छ।

तपाइँको प्रतिक्रिया ।