तारकेश्वर नगरपालिकामा बिहान ५ बजे देखि ८ बजे सम्म पसल खुल्ने

तारकेश्वर नगरपालिकामा बिहान ५ बजे देखि ८ बजे सम्म पसल खुल्ने
कपन अनलाइन
काठमाडौं ,भाद्र ५ /मेनुका कार्की
तारकेश्वर नगरपालिका मा बिहान ५ देखि ८ बजे सम्म पसलहरु खुल्ने भएका छन।नगर प्रमुख रामेश्वर बोहोरा जारि गरेको सुचनामा खाद्यान्न ,तरकारी तथा फलफुल पसलहरु सुरक्षा मापदण्ड अपनाउंदै सामाजिक दूरी कायम राखी खोल्न दिने निर्णय गरिएको जानकारी दिएको छ
सूचना :

तपाइँको प्रतिक्रिया ।