टोखा नगरपालिकामा बिहान ५ बजे दखि ८ बजे सम्म उपभोग्य बस्तु तथा सेवाका व्यवसाय खुल्ने

टोखा नगरपालिकामा बिहान ५ बजे दखि ८ बजे सम्म उपभोग्य बस्तु तथा सेवाका व्यवसाय खुल्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र ५ /जय न्यौपाने

टोखा नगरपालिकामा बिहान ५ बजे दखि ८ बजे सम्म उपभोग्य बस्तु तथा सेवा संचालनका लागि व्यवसाय खुल्ने भएका छन।टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले जारी गरेको सुचनामा  दैनिक जीविका सहज पार्न उपभोग बस्तु खरीद गर्न दैनिक बिहान ५  बजे देखी८  बजे संम्म उपभोग पसल मात्र खोल्न दिने उल्लेख गरिएको छ  ।

उक्तसुचनामा  संम्पुर्ण नगरबासीको सुरक्षाको लागि स्वास्थ्य मापदण्ड अनुरूपको गतिविधि र समय सिमारेखा तय गरेर व्यवसाय संचालन गर्नका लागि अनुरोध गरिएको छ ।

सुचना:

तपाइँको प्रतिक्रिया ।