नेकपमा विग्रह रोक्न बामदेव गौतमको ६ बुँदे प्रस्ताव
कपन अनलाइन
काठमाडौं ,साउन १३।
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विग्रह रोक्नका लै ६ बुँदे प्रस्ताव अगाडी सारेका छन। नेकपा भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएको अवस्थामा उपाध्यक्ष गौतमले विवाद समाधानका लागि सो प्रस्ताव गरेका हुन्।
आफ्नो प्रस्तावमा उपाध्यक्ष गौतमले पार्टीको महाधिवेशनमा जोड दिदै प्रधानमन्त्री केपी ओली पुरा कार्यकाल प्रधानमन्त्री र महाधिवेशन सम्मका लागि अध्यक्ष रहनु पर्ने धारणा सार्वजनिक गरेका छन।
त्यस्तै पार्टीका बैठक कार्यालयमा आयोजना गर्नुपर्ने तथा अध्यक्ष प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिनुपर्ने पनि उनले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन।
उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे प्रस्ताव :

तपाइँको प्रतिक्रिया ।
