एसिड आक्रमणमा परेकी कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगारी दिने

एसिड आक्रमणमा परेकी कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगारी दिने

कपन अनलाइन

काठमाडौं साउन १३ । ओखलढुंगा  जिल्लाको  चम्पादेबी  गाउपलिका वडा नं ६ घर भई हाल नागार्जुन नगरपालिका वडा नं ४ मा बसोबास गर्ने पबित्रा कार्कीलाइ नागार्जुन नगर पालिका प्रमुख मोहन बहादुर बस्नेतले भेट गरेका छन । एसिड आक्रमणमा परि घाइते भएकी कार्कीलाई   पुष्पलाल मेडिकल कलेजमा  पुगी  नगर  प्रमुखले भेट  गरेका हुन्। भेट गर्दै  नगर प्रमुख  बस्नेतले एसिड प्रहार गर्ने दोसिलाई कडा भन्दा कडा कारबाहीको माग सहित पिडितलाई उपचार पछि नगरपालिकाले रोजगार उपलब्ध गराउने  समेत प्रतिबद्धता ब्यक्त गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।